Rule 1
संक्षिप्त नाम र प्रारम्भ
: (१) यी नियमहरूको नाम “उपभोक्ता संरक्षण नियमावली, २०७६” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।